i
  Home
  NIS Past & Future Events
  Ireland Useful Information
  Nepalese Hall of Brain
  Study in Ireland
  Ireland Based Links
  Nepal Related Links
  News Archives
  Feedback

Samachar Patra Cartoon

 
Congratulations to:

Ramu Bhandari(Brahmanagar/Parsa,Chitwan) & Shweta Mainali(Purbari/Bhandara,Chitwan) who are going to get married on April 18th 2008.
From: Nepal Ireland Society

Time
IN NEPAL
IN IRELAND

Nepal Image Gallery

New -- St. Patrick's Day 2008

Ireland Information

 
 
Nepal Information

माओवादी नेताहरूले राजालाई नारायणहिटी राजदरबार छाड्न पुनः आग्रह गरेका छन् । संविधानसभाको पहिलो बैठकअगावै राजाले राजगद्दी छाडे नागरिकसरह बस्न दिने भनेर राजाका प्रतिनिधिहरूमार्फ राजाकहा“ खबर पुर्‍याइएको अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) ले बताएका छन् । - सिंगो गाउ“मा नागरिकता पाएका जम्मा तीन व्यक्ति । तर कारण ठूलो छैन । फोटो खिच्न क्यामरा नभएकाले मात्र हो । हुम्लाको दक्षिणी विकट मासपुर गाउ“का तीन जनाले मात्र नागरिकता पाएका छन् । - माओवादी नेता बाबुराम भट्टर्रर्ँइले माओवादीले 'पहिल्यै राष्ट्रपति घोषणा गरिसकेकाले' अब आफ्ना अध्यक्ष प्रचण्ड नै पहिलो राष्ट्रपति बन्ने दाबी गरेका छन् । - सुनसरी, १० सूत्रीय माग राख्दै आधा दर्जनभन्दा बढी यातायात संस्थाले मंगलबार पर्ूर्वी तर्राईका चार अञ्चलमा यातायात ठप्प पारेपछि जनजीवन प्रभावित भएको छ । - मलेरिया प्रभावित गाविसमा मानव कल्याण परिषद्, काठमाडौंले औषधियुtm झुल वितरण गरेको छ । जिल्लाका १५ गाविसमा झुल वितरण गरिने जनाइएको छ । - धरान, - हिमाली शिङसा-भोटियालाई संविधानसभामा समावेश गराउन उक्त समुदायले माग गरेको छ ।
New Year 2065 Calendar
Click on the calendar above to download full version
 
 
Interview with Milan Lama by Suman Ghimire

 

Thank you for visiting Nepal Ireland Society Website!

 2065 Program Details

Start Day with a Laugh

Kantipur Patrika

NN Recent Videos

Kantipur Cartoon

NIS Image Gallery

 

Nepal News

BBC Nepali Radio

 

Annapurna Post Cartoon

Miscellaneous

 

NEPAL IRELAND SOCIETY (Ireland Registration Number : 264778), 40 court Lodge, Firhouse, Dublin-24,
Ph : 0872806940/0873819102 (Mobile), E - Mail :
info@nepalireland.org