Samachar Patra
Cartoon
Congratulations
to:
Ramu Bhandari(Brahmanagar/Parsa,Chitwan) & Shweta Mainali(Purbari/Bhandara,Chitwan)
who are going to get married on April 18th 2008. From:
Nepal Ireland Society
Time
Nepal Image
Gallery
New --
St. Patrick's Day 2008
i
Ireland Information
Nepal Information
चिनिया“ खेलाडीहरूले सर्वोच्च शिखर सगरमाथामा ओलम्पिक ज्योति पुुर्याएलगत्तै नेपालले बिहीबारदेखि सगरमाथा आरोहण खुुला गरेको छ ।
चीन सरकारको आग्रहमा ज्योति पुुर्याइने अनुुमानित समय मे १ देखि १० सम्म नेपालले सगरमाथा आरोहण रोकेको थियो । - नेकपा -एमाले) मा नेतृत्वस“ग असहमति राख्दै एक केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । थप १४ केन्द्रीय सदस्यले 'फरक मत' र्सार्वजनिक गरेका छन् ।
- नुवाकोट, वैशाख २६ - संविधानसभा निर्वाचनमा सहयोग नगरेको भन्दै माओवादीले ओखरपौवाका एमाले कार्यकर्ताको घर भत्काएका छन् ।
आफ्नो पार्टर्ीीरुद्ध लागेको र मत नदिएको भन्दै ओखरपौवा-७ का चन्द्रबहादुर श्रेष्ठको निर्माणाधीन पक्की घर माओवादीले भत्काएका हुन् । - पर्ूव- उपप्रधानमन्त्री तथा एमाले नेता खड्ग ओलीविरुद्ध झापा जिल्ला अदालतमा मंगलबार गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । गएको चैत ११ मा ओलीले प्रर्साईंलाई भद्रपुरमा गाडीले ठक्कर दिएर ज्यान जोखिममा पारी अश्लील शब्द प्रयोग गर्दै राजनीतिक र सामाजिक चरित्र हत्या गर्ने उद्देश्यले गाली बेइज्जती गरेको भन्दै हदैसम्मको सजाय गर्न माग गरिएको छ । - संखुवासभा, नेपाल एयरलायन्सको विराटनगर- तुम्लिङटार उडानबाट आएकी एक महिलाको २० हजारभन्दा बढीको सामान गायब भएको छ ।
मातातर्ीथ औंशीमा आमाको मुख हर्ेन धनकुटा-४ बाट खा“दबारी-१ आएकी प्रतिमा श्रेष्ठको व्याग वैशाख ४ गते हराएको हो ।
Video Clips from New
Year 2065 Program
Please Click on
the Image above for Video Clips
Interview with
Milan Lama by Suman Ghimire
Thank you for visiting Nepal Ireland Society Website!